सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

एमालेको पहिलो केन्द्रीय कमिटी बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकले एक हप्ताभित्र संशोधित विधान र राजनीतिक प्रतिवेदनहरू प्रकाशन गर्ने निर्णय गरेको छ ।  शुक्रबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकले...