सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

महासचिवमा शंकर पोखरेलको मतान्तर बढ्यो

काठमाडौँ । एमाले महासचिवमा शंकर पोखरेलले अग्रता बढाएका छन् । प्रारम्भिक नतिजामा कडा प्रतिस्पर्धा देखिएपनि अध्यावधिक विवरणअनुसार पोखरेलले २४९ मत पाएका छन् ।  यस्तै महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले १९४...