बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

क्युबाविरुद्ध ट्रम्प प्रशासनको कारबाही, ११ अधिकारी र तीन सरकारी संस्थाहरूमाथि नयाँ प्रतिबन्ध

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ११ क्युबाली अधिकारी र तीन सरकारी संस्थाहरूमाथि नयाँ प्रतिबन्ध लगाएको छ । विदेश मन्त्री मार्काे रुबियोले क्युबाली सरकारले जनतालाई दमन गरिरहेको, सुरक्षा...