भक्तपुर । न कुनै तामझाम, न कुनै बाजागाजा । न त कार्यकर्ताको नाराबाजी नै । मंगलबार भक्तपुर क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयस्थल बोडे पुग्दा विप्लव नेतृत्वको माओवादीका प्रकाशराज...