बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रमा जाँदा पार्टी संयन्त्रसँग समन्वय गर्न निर्देशन दिएको छ। मंगलबार महामन्त्री विपिन कुमार आचार्यले पाँच बुँदे निर्देशन जारी गर्दै पार्टीले बोकेको सुशासन,...