बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

शक्तिशाली सामाजिक सञ्जाल, निरीह सरकार !

काठमाडौँ । नेपालमा हाल प्रयोग भइरहेको प्रमुख सामाजिक सञ्जाल, फेसबुक, एक्सलगायत नियमन गर्न सरकार असफल भएको छ ।  सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले चार पटकसम्म सामाजिक सञ्जालहरूलाई नेपालमा सूचीकरणको प्रक्रियामा आउन...