काठमाडौँ । जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्लेले १० दलको एकता सभामा पाँचकुने तार चम्किएको देखेर आफू भावुक भएको बताएका छन् । पार्टी एकतापछि बन्ने नेपाली कम्युनिस्ट पार्टीले आफ्नो दलको चुनाव चिह्न...