काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १७ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएर प्रतिनिधिसभा निर्वाचन तोकिएपछि मात्रै १७ वटा...