बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितहरुलाई राहत, उद्धार र उपचारको तत्काल व्यवस्था गर्न विप्लवको माग

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पश्चिम नेपालमा आएको विनाशकारी भूकम्प पीडितहरूलाई राहत, उद्धार र उपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।  शनिवार काठमाडौँमा पत्रकार...