बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रौतहट प्रहरीद्वारा एकै दिन ९ जना फरार प्रतिवादी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा सञ्चालित फरार प्रतिवादी पक्राउ विशेष अभियान अन्तर्गत एकै दिनमा ९ जना प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा जिल्ला अदालत रौतहटले दण्ड सजाय तोकिएर...