बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

म्यानचेस्टर युनाइटेड छाडेर अल–हिलालमा आबद्ध हुँदै ब्रुनो फर्नान्डेज

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रभावशाली मिडफिल्डर ब्रुनो फर्नान्डेजले क्लब छाड्ने संकेत दिएका छन् ।  ३० वर्षीय फर्नान्डेज साउदी अरेबियन ब्यवसायीक लिग क्लब अल–हिलालमा आबद्ध हुने तयारीमा रहेको...