सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतिनिधिसभामा सोमबारदेखि बजेटमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा सोमबारबाट बजेटमाथि छलफल सुरु हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले सोमबार मङ्गलवार र बुधवार बजेटमाथि छलफल गर्ने र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ...