काठमाडौँ । सेयर बजार १३.४६ अङ्क घटेको छ । साताको चौथो दिन बिहीबार बजार परिसूचक (नेप्से) परिसूचक २७६६.७८ अङ्कमा कायम भएको हो। आज ६३ कम्पनीको मूल्य बढ्दा १९८ को घटेको...