मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनको ९ दिनपछि सार्वजनिक भए बागमतीका मुख्यमन्त्री बानियाँ

मकवानपुर । जेनजी आन्दोलनको ९ दिन पछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सार्वजनिक स्थानमा देखिएका छन् ।  गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुरक्षा थ्रेटका कारण भित्र रहेका मुख्यमन्त्री...