काठमाडौँ । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा हुने उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाएको छ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा पार्टीका केन्द्रीय सल्लाहकार बद्रे आलम (मुसलमान)लाई उम्मेदवार...