बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आईपीएलमा आज : नौ वर्षपछि घरेलु मैदानमा कोलकातालाई हराउने धुनमा बैंगलुरु

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १९ औँ संस्करणमा शुक्रबार रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबिच खेल हुनेछ । जारी सिजनको आईपीएलमा यो १० औँ खेल हो । ...