काठमाडौँ । सर्वोच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध गर्ने, कर्मचारीमाथि भौतिक आक्रमण गर्ने र सम्पत्ति हानि–नोक्सानी पुर्याउने व्यक्ति वा समूहलाई तत्काल पक्राउ गरी फौजदारी कानुनबमोजिम कारबाही गर्न सरकारका नाममा...