सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

नागबेली बीपी राजमार्ग, तस्बिरहरू

काठमाडौँ । पूर्वी तराई तथा पहाडी जिल्लालाई सङ्घीय राजधानी काठमाडौँ जोड्नका लागि वैकल्पिक सडकका रूपमा निर्माण गरिएको बीपी राजमार्ग इन्जिनियरिङको अनुपम उदाहरण बनेको छ । करिब २० वर्षको निरन्तर प्रयासपछि...