धनगढी । सुदूरपश्चिमका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरु मध्ये सोमबारसम्म ६०८ जना फर्किएका छन् । जेनजी आन्दोलन पछिको प्रदर्शनका क्रममा बाजुरा र अछाम बाहेकका सात जिल्ला कारागारहरूबाट एक हजार ४५८ कैदीबन्दी फरार...