कैलाली । कैलाली प्रहरीले ९ ग्राम २३० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विशेष सूचनाका आधारमा आइतबार लागू औषध नियन्त्रण ब्युरो र...