बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सेयर बजारमा सामान्य गिरावट, साढे ३ अर्बको कारोबार

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा आज सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक १.६६ अङ्कले घटेर २ हजार ६०७.३७ विन्दुमा बन्द भएको हो । यो अघिल्लो दिनको तुलनामा ०.०६...