मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

माओवादी केन्द्रको चार महिने नयाँ कार्ययोजना साउन १ गतेदेखि कार्यान्वयन हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी संगठनलाई सुदृढ र प्रचार संयन्त्रलाई आक्रामक बनाउन एकसाथ महत्त्वपूर्ण निर्णयहरू गरेको छ। केही दिन अगाडि सम्पन्न माओवादीको पदाधिकारी बैठकले गरेको निर्णय...