मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गंगानारायण श्रेष्ठले पाए माओवादी पार्टी स्कुल उपप्रमुखको जिम्मेवारी

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)बाट एकतामा जोडिएका गंगानारायण श्रेष्ठले नेकपा(माओवादी केन्द्र)को पार्टी स्कुल विभाग उपप्रमुखको जिम्मेवारी पाएका छन् । सोमबार सम्पन्न माओवादी स्थायी समिति बैठकले श्रेष्ठलाई जिम्मेवारी दिएको उपमहासचिव मातृका...