सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थ हेडलाइन

राजनीतिक दलहरूको एकै स्वर : कानुनी झन्झट सुधार गर्दैछौँ, लगानी गर्न आउनुस्

काठमाडौँ । आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा सम्बोधन गर्ने क्रममा राजनीतिक नेतृत्व एकजुट देखिएको छ । सबैजसो प्रमुख राजनीतिक दलका नेतृत्व सम्मेलनमा सहभागी थिए । सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने ...