काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ। समीक्षा मार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज थप ४० अर्ब रूपैयाँ उठाउने भएको । बजारमा अत्याधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो । राष्ट्र बैंकले...
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड एण्ड बैंक्वेटमा बैंकको १९औं साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा सञ्चालक समितिको आव...
काठमाडौँ । ४ खर्ब ३० बराबरको नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ)...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबार ८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी विदेशी सम्पत्तिमा लगानी गरेर मात्रै एक वर्षमा झन्डै ९६ अर्ब १६ करोड रुपैयाँ कमाएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को...
काठमाडौं । सनराइज बैंकले १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै उक्त बोनसमा कर प्रयोजनको लागि...
काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । जेनजी आन्दोलनपछि लगानीको खडरी देखिएको छ । जसका कारण बैंकहरुमा ११ खर्ब बढी लगानीयोग्य रकम थुप्रिएर बसेको छ ।...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (असोज मसान्तसम्म) मा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा सुस्तता देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो तीन महिना (साउन–असोज) को आर्थिक अवस्था सार्वजनिक गरेको छ । जसमा चालु आवको ३ महिनामा चालु खाता र शोधनान्तर...
काठमाडौँ । चालु आर्थिक वर्ष वर्ष २०८२/८३ को तीन महिना (प्रथम त्रैमास) मा महँगी घटेको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको देशको वर्तमान...
काठमाडौँ । देशको अर्थतन्त्रलाई टेवा दिने प्रमुख आधार विप्रेषण (रेमिट्यान्स) आप्रवाह चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ३ महिनामा (असोज महिनासम्म) उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले राष्ट्र बैंकले नियन्त्रण नगर्ने हो भने निक्षेपको ब्याजदर १ प्रतिशतमा झर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघको वार्षिक साधारणसभा कार्यक्रममा...
काठमाडौँ । ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न नेपाल राष्ट्र बैंकले छिमेकी राष्ट्र चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ’ सँग सम्झौता गरेको छ । नेपाल राष्ट्र बैंककाअनुसार उक्त परिणाममा...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधवार ५० अर्ब निक्षेप तान्दैछ । दशैँ, तिहारपछि पनि निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न...
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालयमा बीमा सूचना केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ। बीमा ऐन, २०७९ मा व्यवस्था भएबमोजिम केन्द्र स्थापनाका लागि...
काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् । बैंककै डेपुटी सीईओ आचार्यलाई बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले सीईओको जिम्मेवारी दिएको हो । चार...
काठमाडौँ । महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी सहकार्य भएको छ । ११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने...
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा आबद्ध आफ्ना क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको छ। यस योजनामार्फत साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको...
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन विभिन्न संस्थासँग सम्झौता गरेको छ। बैंकले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने उद्देश्यका साथ सिदार्थ हस्पिटालिटी...
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती प्रोभियन्स क्लब एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ भव्यताका साथ सम्पन्न भएको छ। शनिबार काठमाडौँमा आयोजित यस कार्यक्रममा बागमती प्रदेशबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरू तथा...
काठमाडौँ । सिटीटेक ग्रुप प्रालिले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न (finPOS Mini) एक्स्पो २०२५ को अवसरमा नेपालकै सबैभन्दा पर्खाइ गरिएको सानो तथा सजिलो फिनपस मिनी पस औपचारिक रूपमा सार्वजनिक गरेको छ। फिनपस...
काठमाडौँ । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरूमा रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ । गत असोज १७...
काठमाडौँ । बैंकिङ क्षेत्रको नाफा घटेको पाइएको छ । बैंकहरूले प्रकाशित गरेको आर्थिक वर्ष २०८२/८२ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार यो अवधिमा नाफा १८.७८ प्रतिशतले घटेर १३ अर्ब १४...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरुमा राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न...
काठमाडौं । नेपालमा डिजिटल भुक्तानीको विस्तार तीव्र गतिमा भइरहेको छ र यसले वित्तीय कारोबारको शैलीमा उल्लेख्य परिवर्तन ल्याएको छ । बैंक शाखा कार्यालयहरूमा लाइन बस्ने परम्परा घट्दो क्रममा रहेका बेला...
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा सुजित कुमार शाक्यले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । बैंकको सञ्चालक समितिको ७३६औं बैठकको निर्णयअनुसार शाक्यलाई प्रमुख...
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ७५ करोड नाफा कमाएको छ । बैंकको प्रकाशित गरेको आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमासको वित्तीय विवरण अनुसार...
काठमाडौँ । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले कार्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १३...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि लगानीकर्ताको मनोबल कमजोर भएको बताएका छन् । नागरिक पहलद्वारा आज आयोजित ‘राष्ट्रहित...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एकैसाथ ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी रामु पौडेललाई दिएका छन्...
काठमाडौँ । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले शाक्यलाई ४ वर्षे कार्यकालसहित सीईओको जिम्मेवारी दिइएको बैंकका कम्पनी...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ अर्ब ६० करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरुमा राष्ट्र बैंकले मुद्दती निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार...
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकले समीक्षा अवधिसम्म ६३ अर्ब ७८ करोड...
काठमाडौँ । एनआईसी एसिया बैंक बैंकले आफ्ना ग्राहकहरूलाई रुपन्देहीस्थित देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युटमा उपचार गराउँदा विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको छ। यो सम्झौतासँगै बैंकका ग्राहकहरूले अस्पतालमा सेवा लिएर...
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरू चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्तसम्म) वित्तीय विवरण प्रकाशनको तयारीमा छन् । आगामी २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाले यो अवधिको रिपोर्ट...
काठमाडौँ । तिहार पछि पनि अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार ९० अर्ब निक्षेप तान्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप तान्न लागेको हो । अहिले कुल...
काठमाडौँ । बैंकहरूको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो २ महिनामा बैंकहरूको नाफा ६.१५ प्रतिशतले घटेको हो । यो अवधिमा २० वाणिज्य बैंकमध्ये १० वटाको नाफा घट्दा बाँकी...
रुपन्देही । बुटवलमा केन्द्रीय कार्यालय रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र सर्लाहीको समाज लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई एकीकृत कारोबार सुरु गरेका छन्। दुवै संस्थाबिच मर्जर प्रक्रिया सम्पन्न...
काठमाडौं । सानिमा बैंक लिमिटेडले आइतबार २१औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद...