मकवानपुर । बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष (२०८१/०८२) मा ४०७.५७ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार निर्माण तथा स्तरोन्नति भएका सडकमध्ये ९०.७० किलोमिटर नयाँ ट्रयाक निर्माण गरिएको...
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबिच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले पहिलो पटक...
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४०...
काठमाडौं । सरकारले छरिएर रहेको पुँजीलाई एकीकृत गरी पूर्वाधार विकासमा लगानी गर्ने बाटो खुल्ने गरी वैकल्पिक वित्त परिचालनका लागि ल्याएको वैकल्पिक विकास वित्त परिचालन विधेयकमा दफाबार छलफल सुरु भएको छ...
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा १ लाख अवलोकन गरेका छन् । ६ दिनसम्म काठमाडौँको भृकुटीमण्डपमा चलेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा आफूले दिएको अभिव्यक्तिबारे स्पष्ट पारेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानका प्रतिनिधिसँगको भेटमा उनले आफूले जलविद्युत...
काठमाडौँ । भुक्तानी सेवा प्रदायकले अबदेखि सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूका लागि ‘लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धी मार्गदर्शन, २०२५’ जारी...
काठमाडौँ । संघीय सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना सकिनै लाग्दा पनि बजेट नल्याउने स्थानीय तहहरूको पहिलो चरणको स्थलगत अध्ययन सकाएको छ । तोकिएको समयमा बजेट ल्याउन नसक्ने...
काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । बजार परिसूचक आज २७.९० अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २८२२.४६ अङ्कमा कायम भएको छ । बजारमा...
काठमाडौँ । बर्दियाका किसानको खेतमा बाह्रै महिना पानी पुर्याएर कृषिमा क्रान्ति ल्याउने गरी बबई सिँचाइ आयोजना अघि बढाएको ३४ वर्ष पुगेको छ । यद्यपि यो आयोजना सम्पन्न हुने टुङ्गो छैन...
काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैकल्पिक विकास वित्त परिचालन गरेर विकासको गतिलाई तीव्र पारिनुपर्ने बताएका छन् । अर्थ समितिमा सोमबार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी सरकारले बनाउन लागेको कानुनमा आइटी क्षेत्रलाई समेट्नुपर्ने बताएका छन्। अर्थ समितिमा सोमवार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको...
काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा सञ्चालित) सँग नयाँ साझेदारी गरेको छ। यस अन्तर्गत डिशहोमका सक्रिय ग्राहकले आवास र खाद्यपदार्थमा विशेष...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको अभाव भएर राज्यले पूर्वाधार आयोजनामा लगानी गर्न नसकेको बताएका छन् । अर्थ समितिमा सोमबार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा...
झापा । विर्तामोड नगरपालिका–५ की उषा राईलाई नगरपालिकाले सञ्चालन गरेको सामुदायिक तरकारी बिक्री केन्द्रमा गएर दिनहुँ ताजा तरकारी किन्ने बानी लागिसकेको छ । उनले त्यहाँ किनेका बोडी, घिरौँला, करेलालगायतका तरकारी...
सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीको पक्की पुल १४ वर्षदेखि अधुरै छ । विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको चार सय ६९ मिटर...
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रहरूका भन्सार अधिकारीहरूको तीन दिने बैठक आजदेखि काठमाडौँमा सुरु भएको छ। नेपालले आयोजना गरेको उक्त बैठकमा सदस्य राष्ट्रहरू नेपाल, भारत, बङ्गलादेश,...
काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ११०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको...
काठमाडौँ । एभरेष्ट बैंकले ३८ रुपैयाँसम्म लाभांश बाँड्न सक्ने भएको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ मा गरेको कारोबारमा आधारित वित्तीय विवरणमा वितरणयोग्य नाफा ३८.२७ रुपैयाँ बराबर देखिएको हो । ...
सुर्खेत । कर्णाली प्रदेशभित्र अब खेतीयोग्य जमिनलाई बाँझो छाड्न नपाइने भएको छ । यदि कसैले खेतीयोग्य जमिन बाँझो राखेमा जरिबाना तिर्नुपर्ने छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८२/०८३)...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको नियन्त्रणमा रहेका चार पाङ्ग्रे र दुई पाङ्ग्रे २१ सवारी साधनहरू लिलामी बिक्रीमा राखिएको छ। समितिले आज २१...
बुटवल । सिद्धार्थ राजमार्गको सिद्धबाबा पहिरोको सास्तीबाट सवारी चालक र यात्रुले सास्ती भोगेको लामै समय भइसक्यो । यसबाट मुक्ति कहिले पाउने टुङ्गो छैन । यहाँको पहिरोमा परी धेरैले ज्यान गुमाइसकेका...
धनुषा । खडेरीको प्रभावमा परेका मधेस प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ बारामा ९५...
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६...
रुकुम पश्चिम । जिल्लाका ६ वटै स्थानीय तहका धान उत्पादन हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । यहाँ जेठ अन्तिम सातादेखि रोपाइँ सुरु भएको थियो । जिल्लाका चौरजहारी, मुसिकोट...
तनहुँ । यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने योजना बनाएको हो । कृषिमा रूपान्तरण, आर्थिक विकास...
चितवन । आइपीओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले एक वर्षमा रु ११ करोड ११ लाख ४२ हजार अण्डा उत्पादन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले पाँच...
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नयाँ आर्थिक ऐनमार्फत प्रदेशको आन्तरिक आय बढाउन महत्वाकांक्षी र रणनीतिक कदम चालेको छ । ‘कर्णाली प्रदेश आर्थिक ऐन,...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई आम नागरिकले हेर्ने दृष्टिकोणलाई बदल्नुपर्ने बताएका छन् । काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रले गरेको योगदानलाई आम...
काठमाडौँ । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुरु भएको १४ वर्ष पूरा भए पनि अझै सम्पन्न हुन सकेको छैन । सरकारले आर्थिक वर्ष २०६८/०६९ मा १६ अर्ब ४३ करोडको...
काठमाडौँ । निर्माण सामग्री उत्पादनमा पञ्चकन्या समूहको लामो विरासत छ । हालै यो कम्पनीले जर्मन प्रविधिमा आधारित उच्च गुणस्तरका रङ्गिन यूपीभीसी झ्यालढोका (प्रोफाइल) बजारमा ल्याएको छ । यससँगै पञ्चकन्या समूह...
काठमाडौँ । २६ गते पर्ने साउने अन्तिम सोमबारको अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम आयोजना हुने भएको छ। साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने...
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको...
काठमाडौँ। नागरिक लगानी कोषले एक वर्षमा १ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरण अनुसार कोषले सो बराबरको नाफा कमाएको हो ।...
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को समयावधि थप भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भएको उक्त एक्स्पोको अवधि सोमबारसम्म थप भएको...
काठमाडौँ । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको सोल्टीमोडस्थित मुख्य कार्यालय भवन लिलामीमा चढेको छ । बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले उक्त जग्गालाई लिलामी गर्न लागेको...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्न प्रकार...
काठमाडौँ । पटक–पटक म्याद थप्दा सम्पन्न हुन नसकेको सिंहदरबारस्थित संघीय संसद् भवनमा आउँदो हिउँदे अधिवेशन सञ्चालन गर्ने लक्ष्य छ । यसका लागि पुस १६ गतेभित्र काम सक्न ‘अल्टिमेटम’ सहितको कार्यतालिका...
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज व्यवस्थापन भइरहेको र कुनै गुनासो नआओस् भन्नेमा यथेष्ट ध्यान दिइएको जनाएको छ । तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन रासायनिक...
भोजपुर । अलैँचीको मूल्य वृद्धि भएपछि भोजपुरका किसान खेती विस्तारमा जुटेका छन् । यसअघि उत्पादन भएको अलैँचीले राम्रो मूल्य पाएपछि किसान अलैँचीखेती विस्तारमा जुटेका हुन् । गत वर्षदेखि मूल्य वृद्धि भएपछि...
काठमाडौँ, २५ साउनः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६...