बुटवल । बुटवलका युवाहरूले भारतबाट आउने जनै आयात रोक्ने उद्देश्यका साथ जनै उद्योग स्थापना गरेका छन् । नेपालमा वार्षिक करोडौँको जनै खपत हुने तर स्वदेशी उत्पादन निकै कम रहेको अवस्थामा बुटवलका ज्योतिष जनार्दन न्यौपानेसहितका युवाहरूले...
जेनेभा । विश्व व्यापार संगठन (डब्लुटिओ) ले सन् २०२६ का लागि विश्व वस्तु व्यापार (मर्चेन्डाइज ट्रेड) वृद्धिदरको पूर्वानुमान घटाएर १.८ प्रतिशत मा झारेको छ । यसअघि सो दर २.५ प्रतिशत...
काठमाडौँ । तराइको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिबाट सुरू भएको उनको जीवन यात्रा हाल अन्तरराष्ट्रिय जगतसम्म फैलिएको छ । एक सफल उद्यमी, परोपकारी, समाजसेवीका रूपमा परिचित उनका अनुभव यस आलेखमा...
नेपाली बैंकिङ क्षेत्र अहिले रूपान्तरणको एक महत्त्वपूर्ण चरणबाट गुज्रिरहेको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले ल्याएका नयाँ नीतिहरू, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा प्रस्तावित संशोधन र बजारमा...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन्...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ...
महोत्तरी । महोत्तरीको धान रोपाइँ साउन तेस्रो सातायता निकै बढेको छ । साउन दोस्रो सातासम्म ३० प्रतिशत मुनि रहेको रोपाइँ अहिले ६० प्रतिशतको हाराहारी पुगेको हो । साउन तेस्रो साता...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) यो साता उच्च अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २८५०.३७ अंकमा बन्द भएको छ, जुन अघिल्लो साताको तुलनामा ७२.२६...
काठमाडौं । नेपालको बैंकिङ प्रणाली र विकास पूर्वाधारमा लगानीका लागि स्थापना भएका संस्था अक्षम भएको निष्कर्ष निकाल्दै सरकारले वैकल्पिक वित्त परिचालनका लागि नयाँ नीति ल्याएको छ । नेपालको विकासको गतिलाई...
काठमाडौँ । महालेखा परीक्षक तोयम रायाले विश्वविद्यालयहरूले ८/१० वर्षदेखि लेखा परीक्षण नगरेको बताएका छन् । शुक्रबार सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षक रायाले आगामी दिनमा विश्व विद्यालयसहित सबै इकाइहरुको अडिटलाई...
काठमाडौँ । सहकारी संस्थाको कर्जा (ऋण) असुलीका लागि न्यायाधीकरण सञ्चालनको तयारी पूरा भएको छ । सहकारी कर्जा असुली न्यायाधीकरणले आवश्यक कार्यविधि तथा कर्जा असुलीका लागि सहकारी संस्थाले दिने निवेदनको ढाँचा...
काठमाडौँ । नबिल बैंकले 'एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५' मा दुई प्रतिष्ठित उपाधि जितेको छ। बैंकले 'साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल' र 'नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द...
काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । आर्थिक तथा बजारको प्रतिकूल परिस्थितिमा समेत कम्पनीले गत आर्थिक वर्षमा कम्पनीबाट उच्चतम...
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राज्यका निकायहरूलाई बेरुजु फर्छ्यौटप्रति जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले हरेक वर्ष बेरुजु बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न...
रौतहट । मधेस प्रदेशमा रासायनिक मलको सङ्कट र यसमा भइरहेको कालोबजारीप्रति आम जनता पार्टी (आजपा) ले सरकारको ध्यानाकर्षण गराएको छ। बाराको बेलहियामा सम्पन्न पार्टीको बैठकमा प्रदेश अध्यक्ष उमेश कुशवाहाले सरकारले...
काठमाडौँ । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सरकारले ल्याएको ‘वैकल्पिक वित्त परिचालन सम्बन्धी विधेयक’ को अवधारणालाई सकारात्मक रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा विधेयकबारे...
काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले ‘वैकल्पिक विकास वित्त कोष’ स्थापना गर्ने सम्बन्धी विधेयकको अवधारणा सही भएपनि यसको प्रस्तावित संरचना र कार्यान्वयन मोडालिटीमा छलफल हुन आवश्यक रहेको बताएका छन् । प्रतिनिधि सभा...
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले देशको अर्थतन्त्रलाई चलायमान बनाउन, पूर्वाधार विकासमा लगानी जुटाउन र परम्परागत वित्तीय स्रोतको सीमिततालाई सम्बोधन गर्न वैकल्पिक वित्त परिचालन सम्बन्धी नयाँ विधेयक ल्याइएको...
काठमाडौँ । ‘रिडिफाइनिङ सक्सेस’ भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स धुलिखेलमा सम्पन्न गरेको छ । सम्मेलन कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको...
काठमाडौँ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विद्युतीय सवारी साधनको क्षमता जाँचपास गर्ने मेसिन अहिलेसम्म नभएको र एसेम्बल गर्ने गाडीमा दिइएको छुटका कारणले पनि प्रत्येक वर्ष बेरुजु बढेको बताएका छन् । शुक्रवार...
काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित सेल, डिल्स हेरेको हेर्यैको घोषणा गरेको छ । साउन २३ गतेदेखि २९ गते (अगस्ट ८ देखि १४, २०२५) सम्म सञ्चालन...
काठमाडौँ । नेपाल बिमा प्राधिकरणले ‘डी–ट्यारिफ’ कार्यान्वयन नगरी नयाँ संयन्त्र बनाउने प्रस्तावलाई स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अस्वीकार गरेको छ । बिहीबार प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा इप्पान, नेपाल बिमक...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि २४ वटा क्यासिनो कम्पनीको इजाजतपत्र नवीकरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले यी कम्पनीहरूले आवश्यक...
काठमाडौँ । तपाईं नयाँ गाडी खरिद गर्ने तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने बुधबारदेखि चलेको ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ तपाईंका लागि सही गन्तव्य हुन सक्छ । एक्स्पोमा विद्युतीय सवारी...
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा...
काठमाडौँ । सिद्धार्थ बैंकको नाफामा सुधार आएको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको हो...
काठमाडौँ । बबरमहल स्थित सिंहदरबार दक्षिण गेटसँगै नेपाल आयल निगमको अत्याधुनिक र सुविधा सम्पन्न कर्पोरेट भवन निर्माण भएको छ । २०७२ वैशाखमा आएको भूकम्पले कार्यालय भवन चर्किएपछि निगमले पुरानो भवन...
काठमाडौँ । नेपालको एक प्रमुख व्यावसायिक समूह गोल्यान ग्रुपले आफ्नो ६५ वर्ष पूरा गरेको अवसरमा नयाँ ब्रान्ड फिल्म सार्वजनिक गरेको छ । यस फिल्ममा कम्पनीको यात्रासँगै अगाडि बढेका नेपालीहरूको दैनिक...
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २३ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै ती...
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ ६३...
म्याग्दी । धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको म्याग्दी, पर्वत र कास्कीको सिमानामा रहेको जलजला क्षेत्र ओझेलमा परेको छ । पर्वतको जलजला, मोदी गाउँपालिका र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा फैलिएको...
काठमाडौँ। ३४१ मेगावाटको बुढीगण्डकी अर्ध जलाशययुक्त जलविद्युत् (पीआरओआर) परियोजनाको वित्तीय व्यवस्थापन लगानी जुटेको छ । काठमाडौँमा बिहीबार एक कार्यक्रमबिच उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र ऊर्जा मन्त्री दीपक खड्काको सहभागितामा प्रवर्द्धक...
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीसम्बन्धी विभिन्न व्यवस्थाहरूमा महत्वपूर्ण हेरफेर गर्दै भुक्तानी प्रणालीलाई थप सहज बनाएको छ। केन्द्रीय बैंकले ‘विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशन’ संशोधन गर्दै भारत बाहेकका...
काठमाडौँ । भूमिसम्बन्धी केही ऐनलाई संशोधन गर्न सरकारले ल्याएको विधेयकमा संसदीय समितिले व्यापक फेरबदल गरेको छ । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयकमाथि दफावार छलफल गर्दै सरकारका विवादास्पद प्रस्तावहरूलाई...
काठमाडौँ । सरकारले जलवायु परिवर्तनका असरहरूसँग जुध्न अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुने वित्तीय स्रोत परिचालनलाई गर्न ‘जलवायु वित्त परिचालन कार्यविधि, २०८२’ को मस्यौदा तयार पारेको छ । अर्थ मन्त्रालयले ल्याएको मस्यौदामा हालसम्म...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले युरो–६ मापदण्ड नभएका सवारी साधनको आयात बन्द गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी निर्देशनमा संशोधन गर्दै यस्तो गाडी मात्रै आयात अनुमति दिएको हो । ...
काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले बिमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोख्रेलसँग भेटवार्ता गरेको छ । प्राधिकरणका अध्यक्ष पोख्रेललाई भेटी सङ्घले बिमा व्यवस्थामा रहेका समस्याहरूको समाधान गर्न अनुरोध समेत गरेको...
काठमाडौँ । सरकारले नवीनतम सोच भएका ६०० जना उद्यमीलाई ८८ करोड ६६ लाख रुपैयाँ बराबरको स्टार्टअप कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ का लागि ६६१ उद्यमीलाई स्टार्टअप...
सरकारले आफ्नो नियन्त्रणमा रहने गरी सार्वजनिक खरिद ऐनमा संशोधन गरेर एउटा पूर्वाधार निर्माण कम्पनी स्थापना गरेको छ । तर कतै यो कम्पनीको पनि विगतमा सरकारको पूर्ण स्वामित्वमा रहेको नेसनल कन्स्ट्रक्सन...