काठमाडौँ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा बुधबारदेखि ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा एउटै छानामुनि सवारी साधन किन्ने र बेच्नेको जमघट गर्ने उद्देश्यका नाइमाले एक्स्पो आयोजना गरेको...