शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

पुष्पा २ को स्क्रिनिङमा मृत्यु भएकी महिलाको परिवारलाई अल्लुले २५ लाख भारु दिने

हैदरावाद । अभिनेता अल्लु अर्जुनले फिल्म  ‘पुष्पा २’ को स्क्रिनिङको क्रममा भागदौडमा ज्यान गुमाएका महिलाको परिवारलाई २५ लाख भारतीय रुपैयाँ दिने भएका छन् । उनले मृतक रेवतीका परिवारप्रति समवेदना पनि प्रकट गरेका छन् । अल्लुले