मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

मंसिरमा नेपाली फिल्म बक्स अफिस : लगानी करोड, आम्दानी लाख

काठमाडौँ । नेपाली फिल्म बक्स अफिसका लागि मंसिर ‘असफल महिना’ साबित भएको छ । किनकि यो महिना प्रदर्शनमा आएका सबै फिल्म बक्स अफिसमा जमेनन् । ‘पीआर’, ‘अभिमन्यु : च्याप्टर १’, ‘हर्ष’, लाेकन्ती र ‘चिराग’ गरेर