मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

'हामी तीन भाइ' चैतमा प्रदर्शन हुने

काठमाडौँ । मधुसूदन भट्टराई निर्देशित फिल्म 'हामी तीन भाइ' आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले बुधबार फिल्मको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति जानकारी दिएको हो । सार्वजनिक पोस्टरमा तीनजना कलाकार