बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

राई समुदायको कथा समेटिएकाे चलचित्र ‘नाक्छोङ’

काठमाडौँ । राई समुदायमा बुबाको निधनपछि उनको आत्माको शान्तिका लागि छोराले के कस्तो संघर्ष गर्नुपर्छ ? भन्ने विषयवस्तु अब फिल्ममा देख्न पाइने भएको छ ।  किरण राईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘नाक्छोङ’ यस्तै विषयवस्तुमा निर्माण