बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

अभिनेता आमिर खानलाई कोरोना संक्रमण, घरमा भए क्वारेन्टिन

बलिउड अभिनेता आमिर खान कोभिड–१९ द्वारा संक्रमित भएका छन् । कोरोना पोजेटिभ पाइएपछि आमिर खान होम क्वारेन्टिन भएका छन् । होम क्वारेन्टिनमा छन् आमिर खानः आमिरका प्रवक्ताले भने, ‘आमिर खान कोरोना पोजेटिभ भएका