सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

'पर्सनालिटी राइट्स' का लागि ऐश्वर्या र अभिषेकपछि करण जोहर अदालतमा

नयाँ दिल्ली। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन पछि अब प्रसिद्ध फिल्म निर्माता-निर्देशक करण जोहरले पनि आफ्नो फोटो, आवाज र अन्य व्यक्तिगत प्रतीकहरूको अनुमति बिना प्रयोग गर्नबाट रोक्नका लागि दिल्ली उच्च अदालतमा निवेदन