बीबीसी – बलिउडका सबैभन्दा पुराना ‘मेकअप आर्टिस्ट’ हुन् पंन्ढरी जुकर । उनले आफ्नो जीवनको ६० वर्ष बलिउड उद्योगमा बिताएका छन् । फिल्मका कलाकारलाई मेकअप गर्दागर्दै तीन दशक विताएका जुकर अहिले ८७ वर्षका भए । करियरको
अमेरिकी गायिका माइली साइरस गर्भवती भएको खबर सोसल मिडियामा निकै फैलिरहेको छ । गायिकाले यो खबरलाई अफवाह बताउँदै यसको खण्डन गरेकी छिन् । माइली साइरसले एउटा अण्डाको सहारा लिएर यसबारे...
मुम्बई – बलिउका चर्चित अभिनेता सैफ अली खान र उनकी पहिलो पत्नी अमृता सिंहकी छोरी सारा अलि खानले फिल्म ‘केदारनाथ’बाट बलिउड डेब्यु गरेकी हुन् । ‘केदारनाथ’पछि उनको अर्काे फिल्म...
बलिउडका एउटै नाम भएका दुई नायक रणबीर कपुर र रणवीर सिंह निकै चर्चित छन् । यी दुईलाई ठूलो पर्दामा एकैपटक देखिएको छैन । तरपनि यी दुईलाई विभिन्न कार्यक्रम र अन्तरवार्तामा...
आँखा झिम्काएर रातारात स्टार बनेकी मलयालम अभिनेत्री प्रिया प्रकाश वारियर बलिउड डेब्यू गर्दैछिन् । उनको पहिलो हिन्दी फिल्म Sridevi Bungalow को टिजर भर्खरै रिलिज भएको छ र रिलिजदेखि नै यो...
एजेन्सी – बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्म ‘मणिकर्णिका द क्वीन अफ झासी’को प्रमोसनमा व्यस्त छिन् । फिल्म प्रमोसनका क्रममा फिल्मी क्षेत्रका नयाँ र रहस्यमही कुराको खुलासा गर्नु...
मुम्बई – महेश भट्ट बलिउडका यस्ता फिल्म मेकर हुन् । जसको हरेक फिल्म चर्चामा रहेकै हुन्छ । कम पैसामा बने पनि उनका फिल्मले बढी आम्दानी गर्ने गर्दछ । उनी बलिउडमा...
सोसल मिडियामा किकीपछि अर्को एउटा च्यालेन्ज देखा परेको छ । यसलाई #10YearChallenge नाम दिइएको छ जसमा मानिसहरुले आफ्नो १० वर्ष अघिको फोटोसँग नयाँ फोटो सार्वजनिक गरिरहेका छन् । यो...
करण जोहरको सेलिब्रिटी च्याट शो ‘कफी विद करण’ आजकाल चर्चामा छ । सेलिब्रिटीका नीजि जीवनदेखि रोचक खुलासा यो कार्यक्रमको विशेषता नै हो । यस यसपटक जुन विवाद भयो त्यसले क्रिकेटर...
गत वर्ष थुप्रै सेलिब्रिटीले विवाह गरे तर दीपिका पादुकोण–रणवीर सिंह, सोनम–आनन्द अहुजा र प्रियंका–निक जोनसको विवाह सर्वाधिक चर्चामा रह्यो । विवाहपछि सोनम कपुरले आफ्नो नाम सोनम के अहुजा र प्रियंका...
सेलिब्रिटी सोसल मिडिडामा ट्रोल हुनु साधारण कुरा हो । तर आफ्नो कारण नभई दोस्रो व्यक्तिका कारण ट्रोल हुँदा पक्कै पनि राम्रो लाग्दैन । तर करिष्मा कपुरलाई यस्तै भएको छ ।...
एजेन्सी – बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘किक–२’ मा दिशा पटानी देखिने भएकी छिन् । सन् २०१४ मा रिलीज भएको फिल्म ‘किक’ मा ज्याकलीन फर्नाडीज मूख्य भूमिकामा थिइन् । ...
विकी कौशल र यामी गौतमको फिल्म उरीः द सर्जिकल स्ट्राइक वर्षको पहिलो हिट फिल्म बन्ने दिशामा अग्रसर छ । करिब २५ करोड भारुको लागतमा बनेको फिल्मले आफ्नो पहिलो विकेन्डमा कूल...
बलिउड नायक इमरान हाशमीका लागि सोमबारको दिन निकै विशेष रह्यो । उनका ९ वर्षका छोरा अयानले क्यान्सरसँगको युद्ध जितेका छन् । पाँच वर्षपछि डाक्टरले अयानलाई पूर्ण रुपमा क्यान्सरमुक्त बताएका छन्...
रणबीर सिंह र दीपिका पादुकोणको विवाह भएको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यो जोडीको चर्चा रोकिएको छैन । विवाहपछि पनि यी दुई कुनै न कुनै कारणले चर्चामा छाइरहन्छन्...
बलिउडमा बायोपिक फिल्मको समय चलिरहेको छ । यसैअनुरुप भारतका अन्तरिक्ष यात्री राकेश शर्माको कहानीमा पनि फिल्म बन्न लागेको खबर सार्वजनिक भएका छन् । यो फिल्मको मुख्य भूमिकामा पहिलो रोजाई आमिर...
संजय दत्तको सुपरहिट फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ सिरिजको तेस्रो फिल्म आउने चर्चा चलिरहेको छ । फिल्ममा ‘सर्किट’ को भूमिका निभाउने अरशद वारसीले पनि फिल्मको स्क्रिप्टमाथि काम भइरहेको पुष्टि गरेका थिए ।...
बलिउड फिल्म निर्माता–निर्देशक राजकुमार हिरानीमाथि यौन शोषणको आरोप लागेको छ । पीडित महिलाले आफूलाई हिरानीकी सहयोगी बताएकी छिन् । उनले फिल्म सञ्जु (२०१७) को सुटिङको क्रममा हिरानीसँग काम गरेको दाबी...
आजकाल मलाइका अरोडा र अर्जुन कपुरको सम्बन्धबारे निकै चर्चा भइरहेको छ । मलाइका र अरबाज खानले आफ्नो १८ वर्षे वैवाहिक सम्बन्ध गत वर्ष समाप्त गरेका थिए । दुबैले अलग बाटो...
एजेन्सी – विद्यालयमा बालबालिकालाई शिक्षा दिन रुचाउने एसियाकै धनि मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी सफल शिक्षा व्यवसायी हुन् । उनले रिलायन्स कम्पनीका संस्थापक धीरुभाई अम्बानीका छोरा मुकेश अम्बानीसँग बिहे गर्नुअघिनै...
फिल्म अभिनेता हर्षवर्धन राणे र अभिनेत्री किम शर्माले हालै आफ्नो सम्बन्धबारे स्विकार गरेका छन् । पछिल्ला केही दिनदेखि उनीहरुलाई थुप्रै पटक सँगै देखिएको छ । हालै उनीहरुलाई मुम्बई एयरपोर्टमा देखिएको...
एजेन्सी – बलिउडमा करिब दुई दशकभन्दा बढी राज गरेकी अभिनेत्री रेखाको सुन्दरता आज पनि उत्तिकै लोभलाग्दो छ । सुन्दर मुहार सँगसँगै अभिनयमा पोख्त रेखा संसारभरीनै लोकप्रिय छिन् । उनलाई मन...
एजेन्सी – अजिब जिन्दगीमा गजब–गजब तमाशा हुन्छन् । हेर्दा जस्तो देखिन्छ यो जिन्दगी वास्तविकतामा त्यस्तो हुदैँन । यसका हजारौँ रङ हुन्छन् । बाहिर देख्दा चम्किरहनेहरु भित्र–भित्रै खोक्रो र निभेका अध्यारा...
बलिउड अभिनेता ऋतिक रोशनको ४५ औं जन्मदिनको मौकामा पूर्वपत्नी सुजेन खानले निकै भावुक मेसेज पोष्ट गरेकी छिन् । उनले ऋतिक र बच्चासँगका केही तस्बिर सेयर गर्दै उनलाई सोलमेटको संज्ञा दिएकी...
विश्वसुन्दरीको उपाधि जितिसकेकी बच्चन परिवारकी बुहारी जति सुन्दर छिन् त्यति नै स्पष्टवक्ता पनि । ऐश्वर्याले आफ्नो जीवनमा यस्तो कमेन्ट पनि पाएकी छिन् जसलाई उनले कहिले पनि नबिर्सने बताएकी छिन् ।...
भारतीय गायिका नेहा कक्कड धेरैजसो चर्चामा छाइरहन्छिन् । हालै नेहा कक्कडले भारतका अर्का चर्चित गायक सोनु निगमसँग फोटोसुट गरेकी छिन् । उक्त फोटोसुटको भिडियो नेहाले आफ्नो इन्स्टाग्राममा सेयर पनि गरेकी...
फिल्म ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’ का कारण अभिनेता अनुपम खेरको समस्या बढेको छ । याचिकामाथि सुनुवाई गर्दै बिहारको एक अदालतले अनुपमलगायत अन्य १३ जनाविरुद्ध एफआईआर दर्ता गराउने आदेश दियो ।...
असफलता अरु होइन, कुनै काम सुरु गर्ने एउटा नयाँ अवसर हो, त्यो पनि पहिलेको भन्दा उत्कृष्ट अनुभव र थप विवेकसहित । जीवनमा धेरैपटक अवसर कठिन श्रमको छद्म भेषमा अगाडि आउँछन्...
एजेन्सी – बलिउड अभिनेता सलमान खानका भाई तथा अभिनेता अरबाज खान फेरि विवाह बन्धनमा बाँधिदैछन् । उनले आफूभन्दा २२ वर्ष कान्छी प्रेमिका इटालियन अभिनेत्री, डान्सर तथा मोडल जर्जिया एन्ड्रियासँग...
बलिउड स्टार फरहान अख्तरले आफ्नो १६ वर्षे वैवाहिक सम्बन्ध तोडेपछि कथित प्रेमिका शिवानी दांडेकरसँग यसै वर्ष विवाह गर्ने तयारीमा छन् । यसबारे भारतीय समाचर पोर्टल डिएनएले बताएको हो ।...
एजेन्सी – बलिउड सलमान खानको विवाह गर्ने उमेर नाघिसक्यो । उनी अहिले ५३ वर्षको भए । तर अझै उनको विवाहको विषयमा चर्चा हुने गर्छ । बलिउड करियरकै समयमा यो...
बिलिउडका दिग्गज कलाकार एवं लेखक कादर खानको डिसेम्बर ३१ मा निधन भयो । उनको अन्तिम संस्कार क्यानडामा गरियो जहाँ उनी लामो समयदेखि छोरा सरफराजसँग बस्दै आएका थिए । उनको...
द कपिल शर्मा शोको आइतबारको संस्करणमा सलमान खान, अरबाज खान र सोहेल खान पुगे जसमा तीनै दाजुभाइले निकै रमाइलो गरे । कार्यक्रममा कपिलले सलमानलाई नचिनेको युवतीसँग स्क्रिन सेयर गर्न...
बलिउड फिल्म निर्माता राकेश रोशनलाई क्यान्सर भएको पत्ता लागेको छ । उनका छोरा एवं बलिउड अभिनेता ऋतिक रोशनले यसबारे पुष्टि गरेका छन् । ऋतिकले सोसल मिडियामार्फत राकेशलाई Squamous Cell Carcinoma...
सन् २०१८ बलिउडका तीनै खानका लागि व्यवसायिक रुपमा सफल हुन सकेन । ईदको मौकामा सलमान खानको रेस–थ्री आयो । यो फिल्मले एउटा रेकर्ड पनि बनायो । तर यो रेकर्ड कमाईको...
हलिवुड । आज(जनवरी ७) क्यालिफोर्नियाको ब्रेवरी हिल्समा ७६ औं गोल्डन ग्लोब अवार्डस् सम्पन्न भयो । यस महोत्सवमा सन् २०१८ मा प्रदर्शनमा आएका फिल्म र टेलिभिजन कार्यक्रममा उत्कृष्ट काम गरेका कालाकारहरुलाई...
९६ वर्षे दिलिप कुमार र उनकी श्रीमती सायरा बानो आजकाल एक बंगलाको विवादका कारण चर्चामा छन् । उनीहरुले बिल्डर समिर भोजवानीमाथि उनको पाली हिलस्थिती बंगलाको नक्कली दस्तावेज बनाएर उनीहरुको अधिकार...
आज अर्थात् डिसेम्बर ७ तारिखमा बिपाशा बसु आफ्नो ४० औं जन्मदिन मनाइरहेकी छिन् । अनस्क्रिनमा आफ्नो हट र बोल्ड अन्दाजका लागि चर्चित बिपाशा वास्तविक जीवनमा पनि निकै बोल्ड छिन् । ...
प्रियंका चोपडा र शादिद कपुरको सम्बन्ध कुनै बेला बलिउडको ‘टक अफ द टाउन’ थियो । यी दुईबीचको कथित प्रेमसम्बन्धबारे भारतीय मिडियाले राम्रै कभरेज दिन्थ्यो । तर अब स्थिती फेरिएको छ...
ब्रजेश मिश्र, बीबीसी ‘उनी मेरा उस्तादमात्रै नभई मेरा पितासमान थिए । उनको त्यो छुवाई र आभाले हरेक अभिनेतालाई उनीहरु एक सुपरस्टारसँग काम गरिरहेका छन् भन्ने महसुस गराउँछ । पूरा...
एजेन्सी – साउथ इन्डियन फिल्मका सुपरस्टार सूर्याले आफ्नो पहिचान बनाउन कडा मेहेनत गरेका थिए । तामिल अभिनेता शिवकुमारका छोरा समेत रहेका सूर्याले फिल्ममा आफ्नो करियर बनाउनका लागि कहिल्यै पिताको साहारा...