आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

अमेरिकाबाट बाहिरिँदै रुसी साइबर सुरक्षा कम्पनी

वासिङ्टन डिसी । रुसी साइबर सुरक्षा कम्पनी कास्परस्काई ल्याबले अमेरिका छाड्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको सरकारले अमेरिकामा कम्पनीको सफ्टवेयरको बिक्रि वितरणमा पूरै प्रतिबन्ध लगाएपछि कम्पनीले यस्तो कदम चालेको हो ।  अमेरिकामा