बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फोटो फिचर

डुब्यो कलंकी क्षेत्र, यस्तो छ मालपोत क्षेत्रको दृश्य

काठमाडौँ । राजधानीको कलंकी क्षेत्र डुबानमा परेको छ । अविरल वर्षासँगै कलंकी क्षेत्रमा डुबानको समस्या देखिएको हो ।  कलंकी मालपोत क्षेत्र डुबानमा पर्दा सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । यसैगरी त्यहाँको प्रहरी कार्यालयसमेत