आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

प्रवास

अमेरिकामा नेपाली मूलका वैज्ञानिकलाई अल्जाइमरमा मानसिक समस्या बुझ्न ३२ लाख डलरको अनुसन्धान अनुदान

अमेरिका । अमेरिकामा अल्जाइमर रोगबारे महत्त्वपूर्ण अनुसन्धान सुरु भएको छ। यो रोगले मानिसको सम्झने शक्तिलाई कमजोर बनाउँछ। तर, कतिपय बिरामीमा भने यो रोगले रिस, उदासी वा डर जस्ता मानसिक समस्या पनि ल्याउँछ। किन यस्तो हुन्छ...