आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

प्रवास

एक दर्जन सेलिब्रेटी युकेमा सम्मानित

लन्डन । चलचित्र निर्देशक प्रदीप शाही, वरिष्ठ गायिका शर्मिला बर्देवा, गायक राजेश बर्देवासहित करिब एक दर्जन सेलिब्रेटी एकसाथ सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले आफ्नो छैटौँ घोषणा सभाको अवसर पारेर उक्त