शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

खेलकुद

अमित मिश्राले लिए क्रिकेटका सबै फर्म्याटबाट संन्यास

काठमाडौँ । भारतका स्पिनर अमित मिश्राले क्रिकेटका सबै फर्म्याटबाट सन्न्यास लिएका छन् । मिश्राले ४२ वर्षको उमेरमा सबै फर्म्याटबाट सन्यास घोषणा गर्दै बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई), सहकर्मीका साथै परिवारलाई धन्यवाद दिएका...