बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

भारत र पाकिस्तानबिचका पाँच रोमाञ्चक म्याच

काठमाडौँ । च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार भारत र पाकिस्तानबिच एक दिवसीय क्रिकेट प्रतिस्पर्धा हुँदैछ । यी दुई टिमबिच हुने खेल जहिले पनि निकै रोमाञ्चक मानिन्छ । सन् २००३ को विश्वकपमा पाकिस्तानसँगको म्याचबारे भारतीय ब्याट्सम्यान