पोखरा । भारतीय टिम दिल्ली फुटबल क्लबले अन्तिम समयमा आफ्नो सहभागिता रद्ध गरेको छ । आयोजक सहारा क्लब पोखरालाई पत्र पठाउँदै प्रतियोगितामा सहभागी हुन नसकेकोमा क्षमा मागेको हो । भारतीय टिमले क्यान्सिल गरेपछि विभागीय
काठमाडौँ । न्युजिल्यान्डविरुद्धको पाँचौँ तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भ्रमणकारी टोली पाकिस्तानले सान्त्वना जित हासिल गरेको छ । क्राइस्ट चर्चमा आइतबार खेलिएको पाँचौँ खेलमा पाकिस्तानले घरेलु टोली न्युजिल्यान्डलाई ४२ रनले...
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करणमा आइतबार नेपालले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । यू–१९...
काठमाडौँ । अफ्रिका कप अफ नेशन्समा एंगोला विजयी भएको छ । शनिबार राति भएको खेलमा एंगोलोले मौरी टेनियालाई ३–२ गोल अन्तरले पराजित गर्दै समूह डी मा शीर्ष स्थानमा पुग्दै अन्तिम...
काठमाडौँ । एएफसी एसियन कप फुटबलमा बहराइनले पहिलो जित निकालेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘ई' मा रहेको बहराइनले शनिबार राति भएको खेलमा मलेसियाविरुद्ध १–० गोलको जित निकाल्दै...
काठमाडौँ । यू-१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार १:४५ बजे सुरु हुनेछ । हालसम्म नेपाल न्युजिल्यान्डविरुद्ध अपराजित रहेको छ । नेपालले सन्...
नयाँ दिल्ली । पाकिस्तान क्रिकेट टोलीका पूर्व कप्तान शोएब मलिकले शनिबार तेस्रो विवाहको घोषणा गरे । त्यसपछि सानिया मिर्जाका पिताले आफ्नी छोरीले ‘खुला’ लिएको बताएका थिए । इस्लाममा 'खुला' भन्नाले आफ्नो...
काठमाडौं । आइसीसी यू १९ विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा भारतले बंगलादेशलाई ८४ रनले पराजित गरेको हो । भारतले पहिला ब्याटिङ गर्दै...
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शानदार जितका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसमाथि ५–० गोलको एकतर्फी जित निकालेको हो । आर्सनललाई...
पोखरा । पोखरामा भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा एपिएफकी निरुता ठगुन्ना र हेल्प नेपालका फकर उद्धिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । महिलातर्फ ठगुन्ना र पुरुषतर्फ फरक उत्कृष्ट घोषित...
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताएका छन् । गैरआवासीय नेपाल संघ (एनआरएनए) ले क्यानका पदाधिकारीलाई...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीलाई सम्मान गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले...
पोखरा । टिपटप हेल्प नेपाल पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ । घरेलु टोली गण्डकीले ३(१ को सेटमा स्तब्ध बनाउँदै उपाधि रक्षा गरेको हो । ...
काठमाडौँ । कर्णाली प्रदेश प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशसँग ६१ रनले पराजित भएको छ । २ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली ४१.१ ओभरमा टोली १ सय ७० रनमा...
इस्लामाबाद । पाकिस्तान क्रिकेट टोलीका पूर्व कप्तान शोएब मलिकले तेस्रो विवाह गरेका छन् । ४१ वर्षीय शोएबले अहिले ३० वर्षीया पाकिस्तानी अभिनेत्री सना जावेदसँग विवाह गरेका हुन् । शोएबले...
काठमाडौँ । २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा शनिबार सशस्त्र प्रहरी बल नेपाल र सञ्चारकर्मीबिच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित...
पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबले ह्याट्रिक गरेको छ । अघिल्ला दुई संस्करण जितेको एपीएफले शनिबार भएको प्रतियोगितामा न्यू डायमण्ड क्लबलाई...
पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ विभागीय टिम एपिएफ तेस्रो बनेको छ । श्रीलङ्का आर्मी टिमलाई सोझो सेटमा हराएर एपिएफले स्थान बनाएको हो । शनिवार पोखरा...
काठमाडौँ । आफ्नो समयका चर्चित मुक्केबाज हुन्, उमेश मास्के । नयाँ पुस्ताका लागि भने उनको नाम नौलो हुनसक्छ । भनिन्छ, इतिहासका अधिकांश पानामा धुलो जमेको हुन्छ । वर्तमान पुस्ताले इतिहास...
इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्डका अन्तरिम अध्यक्ष जाका अशरफले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । अशरफले शुक्रबार लाहोरमा भएको पीसीबी प्रबन्ध समितिको बैठकको अध्यक्षता गर्दै राजीनामाको घोषणा गरेका हुन् । ...
काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको पहिलो खेलमा आयरल्याण्डले अमेरिकालाई ७ विकेटले पराजित गरेको छ । समूह ए अन्तरगत अमेरिकाले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य आयरल्याण्डले मात्र २२.५ ओभरमा...
काठमाडौँ । यु १९ विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको छ । समूह बीमा रहेको दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३१ रनले पराजित गरेको हो । वेस्ट इन्डिजले टस...
पोखरा । पोखरामा माघ ९ देखि सुरु हुने २३ ओैं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक र थ्रि स्टारबीच हुने भएको छ । क्लबले सार्वजनिक गरेको टाइसिट...
पोखरा । विभागीय टिम एपीएफलाई हराएर घरेलु टोली गण्डकी पोखरामा जारी टाइगर कप भलिबलको फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा सोझो सेटको जित निकाल्दै गण्डकीले हेल्प...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा हालसम्म पाँच खेल खेलेको बागमती प्रदेशको...
पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकाको आर्मी टिमलाई ३-१ को सेटमा हराएको हो...
काठमाडौँ । घरेलु टोली अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको पहिलो टेस्ट क्रिकेटको तेस्रो दिनको खेलका क्रममा क्यारेबियन बलरले फालेको बल अस्ट्रेलियन ब्याट्सम्यान उसमान ख्वाजाको बंगारामा ठेक्किएको थियो । अस्ट्रेलियाका ओपनर...
काठमाडौँ । १६ वर्षीया रुसी किशोरी मिरा एन्ड्रिभा वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको चौथो चरणमा पुगेकी छन् । उनले शुक्रबार मेलबर्नमा खेलिएको महिला एकलतर्फको तेस्रो चरणको खेलमा फ्रान्सकी डियान...
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई जितका लागि दुई सय ७४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ । नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गरी आर्मी तेस्रो बनेको हो । पहिलो...
काठमाडौँ । साउदी ब्यवसायीक लिग क्लब अल–इत्तिफाकले आफ्ना प्रमुख प्रशिक्षक स्टिभन जेरार्डको सम्झौता अवधि लम्ब्याउने निर्णय गरेको छ । अल–इत्तिफाक र जरोर्डबिच थप दुई वर्ष प्रमुख प्रशिक्षकको भूमिकामा क्लबमै रहने...
काठमाडौँ । विश्व पोल भल्टका पूर्वच्याम्पियन सावन बार्बरको २९ वर्षको उमेरमा निधन भएको छ । उनका प्रतिनिधि पल डोयलले पनि बार्बरको निधन टेक्सासमा भएको समाचारको पुष्टि गरेका छन् । उनको...
काठमाडौँ । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको आफ्नो पछिल्लो खेमला इजिप्ट बराबरीमा रोकिएको छ । इजिप्टलाई घानाले २–२ गोलको बराबरीमा रोकेको हो । दुईपटक पछाडि परेको इजिप्टले खेलमा उत्कृष्ट...
काठमाडौँ । भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बई म्याराथनमा सहभागिता जनाउने भएका छन् । जनवरी २१ तारिखमा हुने उक्त म्याराथन (४२.१९५ किलोमिटर दूरी) मा धर्मले ५० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा...
काठमाडौँ । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का पुम्से विधातर्फ दोस्रो श्रेणीको रेफ्रीमा पदोन्नति भएका छन् । वर्ल्ड तेक्वान्दो (डब्लूटी) को रेफ्री कमिटीले अशोकलाई बिहीबार दोस्रो श्रेणीको प्रमाणपत्र प्रदान गरेको हो...
काठमाडौँ । घरेलु टोली अस्ट्रेलियाले पहिलो टेस्ट क्रिकेटमा भ्रमणकारी टोली वेस्ट इन्डिजलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । सजिलो जितसँगै अस्ट्रेलियाले दुई टेस्टको शृङ्खलामा १–० को अग्रता पनि...
मड्रिड । अतिरिक्त समयमा चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै एट्लेटिको मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा एट्लेटिको ४–२ गोलले विजयी बनेको हो । ...
काठमाडौं । बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति तेस्रो डिभिजनको टोली युनियनिस्टाज सालामाङ्काविरुद्ध ३–१ गोलको पुनरागमन जित निकाल्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो । ...
काठमाडौँ । एएफसी एसिया कप फुटबलमा भारत पराजित भएको छ । बिहीबार राति भएको खेलमा भारत उज्वेकिस्तानसँग ३–० गोल अन्तरले पराजित भएको हो । भारतविरुद्ध फिफा वरियतामा धेरै माथि रहेको...
काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । त्यतिबेला यो...
बुटवल । बुटवलमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ। बुटवल उपमहानगरपालिकाको आयोजनामा बिहीबारदेखि पाँचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० सुरु भएको हो । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका...