शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

मोटरसाइकलमा सवार युवकमाथि बौद्धमा खुकुरी प्रहार, पुरानो रिसिइबी प्रमुख कारण

काठमाडौँ । मोटरसाइकलमा हिँडिरहेकै अवस्थामा काठमाडौँको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।  साउन १२ गते राति करिब १० बजे गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारामा भएको उक्त घटनामा काभ्रेको रोशी गाउँपालिका–१०...