आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी छ : प्रहरी महानिरीक्षक थापा

काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यबद्धता भए लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने बताएका छन् । बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित...