मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली नदी किनारमा एक व्यक्तिको शव भेटियो

धनगढी । कर्णाली नदी किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७ पितमारीस्थित कर्णाली नदी किनारमा लम्कीचुहा नगरपालिका–२ बलियाका ४८ वर्षीय मानबहादुर बुढाको शव भेटिएको हो। इलाका प्रहरी...