काठमाडाैँ । काठमाडौंको बालकुमारीस्थित सडक खण्डमा प्रहरीले चेकजाँचको क्रममा १६८ थान अवैध मोबाइल फोनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मंगलबार...