लण्डन । चेल्सीले स्टामफोर्ड ब्रिजमा निकै कमजोर देखिएको आयाक्सलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको इतिहासमा तीन किशोर खेलाडीले गोल गर्ने पहिलो टोली बनेर कीर्तिमान कायम गरेको छ। आयाक्सका कप्तान...