बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गोलवर्षा गर्दै चेल्सी फाइनलमा

लण्डन । दोस्रो लेगमा मिडल्सब्रोमाथि गोलवर्षा गर्दै चेल्सी काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चेल्सी ६–१ गोलले विजयी बन्दै समग्रमा ६–२ गोल अन्तरले विजयी बनेको...