बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिका (साविक पोखरीया नगरपालिका) का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायव सुब्बा संदीप साहलाई नियन्त्रणमा लिएको छ । नगरपालिकामा कार्यरत...