सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

ट्रम्पले भने, ‘संक्रमित धेरै हुनु राम्रो कुरा, यो हाम्रा लागि सम्मानको तक्मा झैं हो’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशमा कोरोना संक्रमण संसारको सबैभन्दा धेरै हुनु सम्मानको कुरा भएको बताएका छन् । उनले ह्वाइट हाउसमा सोमबार सो कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा उनले...